• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: गिफ्ट...


छोरा-छोरीहरुले ले वाक्क बनाएपछि जुक्ती निकालेर आमा भन्छिन: जसले मैले भनेको जसले खुरुक्क मान्दछ अनि चुप लागेर बस्छ, त्यसलाई मैले गिफ्ट दिन्छु...
.
.
.
.
.
कान्छो छोरा: लौ, त्यसो भए सबै गिफ्ट ड्याडको...!!!!!